×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

`सेयर बजारको करेक्सन लगभग सकियो, यो लगानी गर्ने समय हो…नयाँ लगानीकर्ता प्रवेश गर्ने बेला पनि यहि हो…'(भिडियो)

सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले सेयर बजारको करेक्सन लगभग सकिएको बताएका छन् । सेयर बजार घटिरहेका बेला लगानीकर्ताले अव कस्तो रणनीति बनाउने भन्ने चौतर्फी बहस भईरहेका बेला उनले नयाँ लगानीकर्ता प्रवेश गर्ने बेलासमेत भएको दाबी गरेका छन् । अर्थ सरोकार डटकमको पाक्षिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

सबै मात्तिएका बेला सेयर बेच्नुपर्ने र सबै आत्तिएका बेला सेयर किन्नुपर्ने बताउँदै उनले लगानी गर्ने सहि समय आएको बताएका छन् । थप भिडियोमा हेर्नुहोस् :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: