×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Kaka Sanga Share Ka Kura EP 14: ‘दशैँसम्म बजार साइडवेज गयो भने हजारौँ डुब्छ्न्, अबको सेयर बजार कता ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

Kaka Sanga Share Ka Kura EP 14: ‘दशैँसम्म बजार साइडवेज गयो भने हजारौँ डुब्छ्न्, अबको सेयर बजार कता ?’

Artha Sarokar

२३ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले नेपाल राष्ट्र बैंकको गरेको सेयर कर्जामा १२ करोडको नीति ठिक रहेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै उनले यस्तो बताएका हुन् । काकाले दशैँसम्म सेयर बजार साइडवेज गएमा हजारौँ डुब्ने पनि बताएका छन् । यद्यपि अहिलेनै बजार साइडवेजमा नजाने अनुमान गरिएको छ । प्रस्तुत छ काकासँग सेयर बजारका विविध विषयमा गरिएको यो विशेष कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी