काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार २ बैंकको डिबेन्चर सूचीकृत भएको छ । जसमा लक्ष्मी बैंकको २० लाख इकाई र मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार इकाई गरी जम्मा ३२ लाख ५० हजार इकाई डिबेन्चर सूचीकृत भएको हो ।
लक्ष्मी बैंकले असार २८ गतेबाट साउन ५ गतेसम्म २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री गरेको थियो । सोही ऋणपत्र सूचीकरण गरिएको हो । यस्तै मुक्तिनाथ विकास बैंकले साउन ७ गतेबाट २१ गतेसम्म १ अर्ब २५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गरेको थियो । सोही ऋणपत्र सूचीकरण गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्