×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले गर्यो सुचिकृत कम्पनीहरुको वर्गिकरण पुनरावलोकन, हेर्नुहोस् कुन समूहमा कुन कम्पनी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेले गर्यो सुचिकृत कम्पनीहरुको वर्गिकरण पुनरावलोकन, हेर्नुहोस् कुन समूहमा कुन कम्पनी ?

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले नेप्सेमा सूचिकृत कम्पनीहरुलाई गरेको वर्गीकरणमा पुनरावलोकन गरेको छ । नेप्सेले पहिले गरेको वर्गीकरणमा ए समूहमा २० वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ४ वटा हाइड्रोपावर कम्पनी गरी २८ वटा कम्पनी परेकोमा अहिले थप ३ वाणिज्य बैंक र मुक्तिनाथ विकास बैकलाई पनि ए समूहमा समावेश गरेको हो ।
यस्तै बी समूहमा गुडविल पलाइनान्सलाई र जेड समूहमा ग्रिन डेभलपमेन्ट बैंकलाई समावेश गरेको छ । नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्ने/नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी