काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले नेप्सेमा सूचिकृत कम्पनीहरुलाई गरेको वर्गीकरणमा पुनरावलोकन गरेको छ । नेप्सेले पहिले गरेको वर्गीकरणमा ए समूहमा २० वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ४ वटा हाइड्रोपावर कम्पनी गरी २८ वटा कम्पनी परेकोमा अहिले थप ३ वाणिज्य बैंक र मुक्तिनाथ विकास बैकलाई पनि ए समूहमा समावेश गरेको हो ।
यस्तै बी समूहमा गुडविल पलाइनान्सलाई र जेड समूहमा ग्रिन डेभलपमेन्ट बैंकलाई समावेश गरेको छ । नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्ने/नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन आग्रह गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्