NABIL AD

डा. प्रदिप मैनालीको दाबी- ‘इतिहास साक्षी छ, ब्याजदर बढेका बेला सेयर बजार बढ्छ, आत्तिनुपर्ने केहि छैन…’ (भिडियो)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

डा . प्रदिप मैनालीले ब्याजदर  बढेका बेला बजार उल्टै बढ्ने दाबी गरेका छन् । ब्याजदर बढ्न थालेसँगै सेयर बजारमा देखिएको नकारात्मक असर लगानीकर्ताले यथार्थ नबुझ्दा भएको बताउँदै उनले सेयर बजार माथि नै जाने बताएका हुन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले सेयर बजारका बारेमा लगानीकर्ताले बुझ्नैपर्ने तर नबुझेका थुप्रै तथ्यहरुमा पनि बोलेका छन् । प्रस्तुत छ डा. मैनालीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको यो बहस :

 

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal