×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डा. प्रदिप मैनालीको दाबी- ‘इतिहास साक्षी छ, ब्याजदर बढेका बेला सेयर बजार बढ्छ, आत्तिनुपर्ने केहि छैन…’ (भिडियो)

डा . प्रदिप मैनालीले ब्याजदर  बढेका बेला बजार उल्टै बढ्ने दाबी गरेका छन् । ब्याजदर बढ्न थालेसँगै सेयर बजारमा देखिएको नकारात्मक असर लगानीकर्ताले यथार्थ नबुझ्दा भएको बताउँदै उनले सेयर बजार माथि नै जाने बताएका हुन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले सेयर बजारका बारेमा लगानीकर्ताले बुझ्नैपर्ने तर नबुझेका थुप्रै तथ्यहरुमा पनि बोलेका छन् । प्रस्तुत छ डा. मैनालीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको यो बहस :

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: