×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ इकाई डिबेन्चर कारोबार हुन सक्ने गरी नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ इकाई डिबेन्चर कारोबार हुन सक्ने गरी नेप्सेमा सूचीकृत

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्कासन गरेको ८.७५℅ प्राइम डिबेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ । प्रति इकाई १०००/- को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैँया बराबरको २४ लाख ४७ हजार ९६३ इकाई डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

सो सम्बन्धि बैंक र नेप्सेबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी