काठमाडौं । सेयर विश्लेषक अम्बिका प्रसाद पौडेलले सेयर बजारको बुलिस ट्रेण्ड अझै नसिकएको बताएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत सेयर बजारको बुलिस ट्रेण्ड अझै नसिकएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत उनले अहिलेको बजारले लगानीकर्ताको विश्वास र धैर्यतालाई परिक्षण गरिरहेकोसमेत जानकारी दिएका छन् ।
‘तपाईंको आफ्नो लगानीप्रतिको विश्वास र धैयतालाई पूँजीबजारले परिक्षण गरेको यो समयले नै तपाईंमा कति परिपक्कता आएको रहेछ भन्ने कुरा केही दिनमा नै प्रमाणित हुनेछ ।’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । साथै ”मेराे बिश्वास बुलिश सकिएको छैन” पनि उल्लेख गरेका छन् । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । आज बुधबारको दिउँसो १ बजेर ३५ मिनेटमा २.०३ अंकले घटेर २६१३.३२ बिन्दुमा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्