×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

Artha Sarokar

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनस सेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी