काठमाण्डौ । ४ कम्पनीमा इन्साइडर ट्रेडिङ भएको भन्दै सोमबार धितोपत्र बोर्डमा छानविनका लागि उजुरी गर्ने लगानीकर्ताविरुद्ध धितोपत्र बोर्डमा मंगलबार काउन्टर उजुरी परेको छ । लगानीकर्ता ध्रुब प्रसाद भट्टले गरेको उजुरीका कारण सो कम्पनीको सेयर मूल्य घट्दा आफुलाई हानी भएको विवरण राखी अर्का लगानीकर्ता भीष्म प्रसाद संग्रौलाले सो काउन्टर उजुरी धितोपत्र बोर्डमा दर्ता गराएका हुन् ।
लगानीकर्ता भट्टले उजुरी गरेपछि यसको चौतर्फी चर्चा भएको थियो । लगानीकर्ता संग्रौलाले भने कम्पनीको सेयर कारोवारमा असर गर्नेगरी कपोकल्पीत रुपमा स्टकको नाम सहित झुटो निवेदन दर्ता गरी बजारलाई प्रभाव पारेको आरोप सो उजुरीपत्रमा लगाएका छन् ।
यद्यपि उजुरीपत्रमा ध्रुबप्रसाद भट्टराईमाथि छनविन गर्न माग गरिएको छ । तर अघिल्लो दिन बोर्डमा उजुरी गर्ने लगानीकर्ताको नाम भने ध्रुब प्रसाद भट्ट हो । नाम नै नमिलेपछी सो उजुरीउपर के गर्ने वा भट्टराईलाई भट्ट सम्झेर उजुरीउपर प्रकृया अगाडीबढाउने भन्ने विषयमा बोर्डमा छलफलसमेत भएको बुझिएको छ ।
सो निवेदनमा यस्तो लेखिएको छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्