काठमाडौं । अर्थ मन्त्रलालयले एकै पटक ७३ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको गत असोज १५ गतेको निर्णयले विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।
सरुवा भएकामध्ये १२ जनालाई विभिन्न निकायबाट अर्थ मन्त्रालयमा तानिएको छ भने अर्थका ११ जनालाई अन्यत्र खटाइएको छ ।
अन्यलाई मन्त्रालय मातहतका विभिन्न विभाग तथा कार्यालयमा खटाइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्