काठमाडौँ । सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर प्रकरणमा बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले आफुलाई सरकारले गैर कानुनी रुपमा हटाएको भन्दै आज आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आफुले गैरकानुनी काम नगरेको दाबी गर्दै पुनर्बहाली गर्ने आदेशको मागदाबी गर्दै ढुंगाना सर्वोच्च पुगेका हुन् ।
उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षीबनाएर अदालतमा रिट दायर गरेका छन् । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्ष पदबाट बर्खास्त गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्