काठमाडौँ । सर्वोत्तम सिमेन्ट प्रकरणमा गोल्डेन सेयर हात पारेको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकलेढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टी गरेका छन् ।
यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका ढुंगानालाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्