×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिबिआईएल क्यापिटलको १५औँ वार्षिक साधारणसभा शुक्रबार हुँदै, २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिबिआईएल क्यापिटलको १५औँ वार्षिक साधारणसभा शुक्रबार हुँदै, २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुने

Artha Sarokar

४ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सिबिआईएल क्यापिटल लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : कार्तिक ५ गते, (भोलि) शुक्रबार
विवरण :
कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारणसभा कार्तिक ५ गते, शुक्रबार हुने भएको छ । सभा प्रयोजनको लागि क्यापिटलले असाेज २० गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
चुक्ता पूँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुने ।
सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने ।
आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरणलगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिने ।
एजिएम हुने स्थान र समय :
क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी