NABIL AD

सिबिआईएल क्यापिटलको १५औँ वार्षिक साधारणसभा शुक्रबार हुँदै, २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुने

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
एजिएम नोटिस :
कम्पनी : सिबिआईएल क्यापिटल लिमिटेड
इभेन्ट : साधारणसभा
हुने मिति : कार्तिक ५ गते, (भोलि) शुक्रबार
विवरण :
कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारणसभा कार्तिक ५ गते, शुक्रबार हुने भएको छ । सभा प्रयोजनको लागि क्यापिटलले असाेज २० गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
चुक्ता पूँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुने ।
सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने ।
आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरणलगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिने ।
एजिएम हुने स्थान र समय :
क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal