×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेन्चुरी बैंकको संस्थापाक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने

काठमाडौं । सेन्चुरी बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापाक सेयर बिक्रीमा ल्याएका छन् । यद्यपी बिक्री गरिने सेयर संख्या र मूल्य भने खुलाइएको छैन । सो संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आज शुक्रबारबाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (कात्तिक ५ गते) को ३५ दिनभित्र सेन्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सो समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: