काठमाडौँ । सिटिजन्स बैंक लुटिएको छ । बैंकको मोरंगस्थित कर्सिया शाखा लुटिएको हो ।
प्राप्त जानकारी अनुसार बैंकमा डाकाहरुले गार्डमाथि गोली चलाएर बैंक लुटेका हुन् ।
बैंक लुट्ने क्रममा गोली हानाहानसमेत भएको बताइएको छ ।
कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले पुष्टी गरेका छन् ।
सो क्रममा ३ जना पक्राउ समेत परेको उनको भनाइ छ ।
प्रहरीले उनीहरुले लुटेको पैसासमेत बरामद गरेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्