NABIL AD

Breaking : डाकाहरुले गोली चलाएर सिटिजन्स बैंक लुटे, गार्ड गम्भीर घाइते !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । सिटिजन्स बैंक लुटिएको छ । बैंकको मोरंगस्थित कर्सिया शाखा लुटिएको हो ।

प्राप्त जानकारी अनुसार बैंकमा डाकाहरुले गार्डमाथि गोली चलाएर बैंक लुटेका हुन् ।

बैंक लुट्ने क्रममा गोली हानाहानसमेत भएको बताइएको छ ।

कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले पुष्टी गरेका छन् ।

सो क्रममा ३ जना पक्राउ समेत परेको उनको भनाइ छ ।

प्रहरीले उनीहरुले लुटेको पैसासमेत बरामद गरेको बताइएको छ ।

 

 

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal