काठमाडौँ । सिभिल बैंकले दशैँ विदामा पनि सेवा दिने भएको छ । बैंकले सूचना जारी गर्दै दशैँ विदामा ७ वटै प्रदेशमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो ।
बैंकका अनुसार घटस्थापना, फूलपाती, अष्टमी, नवमी, दशमी, र एकादशीको दिन बैंकका विभिन्न शाखा खुला रहने भएका हुन् ।
हेर्नुहोस् खुला रहने काउन्टरको सूची :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्