काठमाडौं । हिमालयन बैंकले पनि दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै असोज २६ र २७ काठमाडौंको ठमेलको काउन्टर खोल्ने जनाएको हो ।
उक्तकाउन्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ । यस्तै बैंकले असोज ३१ गते बैंकको दमक शाखा बिहान १० बजेदेखि ३ बजेसम्म खुला रहेने जानकारी दिएको छ ।
साथै यस बैंकले कात्तिक २८ गते लक्ष्मीपुजाको दिन ठमेला शाखा बिहान १० जेदेखि १ बजेसम्म खुला रहने जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्