NABIL AD

दशैंमा हिमालयन बैंकले कुन-कुन शाखाबाट दिँदैछ सेवा ? (सूचनासहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन बैंकले पनि दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै असोज २६ र २७ काठमाडौंको ठमेलको काउन्टर खोल्ने जनाएको हो ।
उक्तकाउन्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने बैंकले जनाएको छ । यस्तै बैंकले असोज ३१ गते बैंकको दमक शाखा बिहान १० बजेदेखि ३ बजेसम्म खुला रहेने जानकारी दिएको छ ।
साथै यस बैंकले कात्तिक २८ गते लक्ष्मीपुजाको दिन ठमेला शाखा बिहान १० जेदेखि १ बजेसम्म खुला रहने जनाएको छ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal