काठमाडौं । ज्योति विकास बैंकको कर्मचारीको माग गरेको छ । बैंकले कम्पनी सेक्रेटरी पदमा कर्मचारी माग गरेको हो । बैंकले सार्वजनिक गरेको सूचना अनुसार उक्त पदका लागि प्रतिष्ठित मान्यता प्राप्त संस्थाबाट कानुनमा स्नातकोत्तर उतिर्ण वा सो सरहको शैक्षिक योग्यता चाहिने छ ।
उक्त पदका लागि कम्तीमा ५ वर्षको बैंकिङ अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।इच्छुकले कात्तिक २६ गतेसम्म आवश्यक तोकिएको कागजातसहित आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्