काठमाडौं । कृषि विकास बैंक लिमिटेडले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा ५.१८% ले बढाएर ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यता बैंकको खुद ब्याज आम्दानी पनि २७.३०% ले बढेको छ भने सञ्चालन नाफा २.१२% ले बढेर ६२ करोड ४८ लाख ६ हजार रुपैयाँ पुगेको छ । बैंकका अनुसार वितरणयोग्य नाफा २ करोड ४५ लाख ३२ हजार रुपैयाँ छ ।
यस अवधिसम्म आउँदा बैंकको रिजर्भ कोष ५.९९% ले बढेर ११ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी अहिले १४ रुपैयाँ ७० पैसामा सिमित रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्