×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक (ब्याजदरसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक (ब्याजदरसहित)

Artha Sarokar

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ भने ६ महिनादेखि २ वर्ष अवधिको मुद्दति निक्षेपको ब्याजदर पनि ११ दशमलव ०५ प्रतिशत नै कायम गरिएको छ ।
यही दर र शर्त संस्थागत मुद्दति निक्षेपका लागिसमेत तोकिएको छ । बैंकले बचतमा अधिकतम ६ दशमलव ५ प्रतिशत ब्याजदर तोकेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी