काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दशैँका बेला आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका र उपत्यकाबाहिर १० वटा शाखा सञ्चालन गर्ने भएको छ । बैंकले असोज २६ गतेदेखि असोज २८ गतेसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उक्त शाखा कार्यालय सञ्चालन गर्ने भएको हो ।
बैंकका अनुसार असोज २९ गते दशैँको टीकाको दिन भने सबै शाखाहरु बन्द रहने जनाएको छ । बैंकका अनुसार इटहरी, भानुचोक जनकपुर, धादिङबेसी, कमलादी काठमाडौँ, नागयणगढ, पृथ्वीचोक पोखरा, दमौली तनहुँ, पुतलीबजार स्याङ्जा, बुटवल र नेपालगन्ज शाखा सो दिन खुला राख्ने निर्णय गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्