NABIL AD

दशैँमा मुक्तिनाथ विकास बैंकका देशभरका १० शाखा कार्यालयहरु खुल्ने, तपाईंको पायक पर्ने ठाउँ कहाँ ? (सूचीसहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दशैँका बेला आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका र उपत्यकाबाहिर १० वटा शाखा सञ्चालन गर्ने भएको छ । बैंकले असोज २६ गतेदेखि असोज २८ गतेसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उक्त शाखा कार्यालय सञ्चालन गर्ने भएको हो ।
बैंकका अनुसार असोज २९ गते दशैँको टीकाको दिन भने सबै शाखाहरु बन्द रहने जनाएको छ । बैंकका अनुसार  इटहरी, भानुचोक जनकपुर, धादिङबेसी, कमलादी काठमाडौँ, नागयणगढ, पृथ्वीचोक पोखरा, दमौली तनहुँ, पुतलीबजार स्याङ्जा, बुटवल र नेपालगन्ज शाखा सो दिन खुला राख्ने निर्णय गरेको हो ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal