×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बार एसोसिएसनमा वकिलको रमिता : ‘दलाललाई हिर्काईदिँदा केहि फरक पर्दैन’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बार एसोसिएसनमा वकिलको रमिता : ‘दलाललाई हिर्काईदिँदा केहि फरक पर्दैन’ (भिडियो)

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ । सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो । उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो ।
कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताउनुभयो । यता अधिवक्ता भूमिनन्द चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाउनुभयो । उहाले प्रधानन्याधिशलाई कसैले हटाउन नसक्ने बताउनुभयो । बार निकट व्यक्तिहरुले आफुहरुलाई अन्याय गरेको उल्लेख गर्नुभयो । आफुलाई कुट्दा पनि बार हेरेर मात्र बसेको उहाको भनाई छ ।
चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताउनुभएको थियो । हेर्नुहोस् भिडियो : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: