Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकले घोषणा गर्यो १५.८ प्रतिशत लाभांश, चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्ने (विस्तृत विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले पनि आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.८% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १२.५% बोनस सेयर र कर प्रयोजनसहित ३.३% नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK