काठमाडौँ । प्रभु बैंकले पनि दशैंका बेला विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै टीको दिनबाहेक उपत्यका भित्र र उपत्यका बाहिर ३२ वटा शाखा सञ्चालनमा ल्याउने जनाएको हो ।
बैंकले असोज २६ गतेदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यी शाखा सञ्चालन गर्ने भएको हो । असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन् । बैंकले उपत्यकाभित्र ५ र उपत्यकाबाहिर २७ वटा शाखा दशैंको बिदाका दिन पनि खोल्नेछ ।
हेर्नुहोस् कुन–कुन शाखा खुल्नछन् ?

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्