NABIL AD

दशैँको बिदामा प्रभु बैंकले देशभरका यी शाखाबाट दिँदैछ सेवा ? (खुल्ने शाखाको सूचीसहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु बैंकले पनि दशैंका बेला विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै टीको दिनबाहेक उपत्यका भित्र र उपत्यका बाहिर ३२ वटा शाखा सञ्चालनमा ल्याउने जनाएको हो ।
बैंकले असोज २६ गतेदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यी शाखा सञ्चालन गर्ने भएको हो । असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन् । बैंकले उपत्यकाभित्र ५ र उपत्यकाबाहिर २७ वटा शाखा दशैंको बिदाका दिन पनि खोल्नेछ ।
हेर्नुहोस् कुन–कुन शाखा खुल्नछन् ?
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal