काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली शनिबार पनि चालू हुने भएको छ । राष्ट्र बैंकले आरटिजीएस प्रणाली शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहने जनाएको हो ।
विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालू गरिएको हो । आरटिजीएस प्रणाली ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू विकास बैंक र वित्त कम्पनीका ग्राहक वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्