×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली शनिबार सुचारु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली शनिबार सुचारु हुने

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली शनिबार (कार्तिक १३ गते) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली संचालन हुने जनाएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै भोली पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको हो ।
राष्ट्र बैंकले कात्तिक १३ गते अर्थात शनिबारका दिन पनि विकास ऋणपत्र २०८० ‘ख’ र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली संचालन गर्ने भएको हो । सो प्रणाली बिहान १० बजेदेखि १२ बजेसम्म संचालन हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी