×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम अवसर, १६ गते हुँदैछ १७औं वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम अवसर, १६ गते हुँदैछ १७औं वार्षिक साधारणसभा

Artha Sarokar

४ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । बैंकले शुक्रबार कात्तिक ५ गतेदेखि कात्तिक १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले आज बिहिबार बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
बैंकले कात्तिक १६ गते १७औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे बोलाएको हो । बैंकले गत वर्षको नाफाबाट १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । सांग्रिलाले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२% नगद लाभांश वितरण गर्न लागेको हो ।
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतका प्रस्ताव पनि पेस हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी