NABIL AD

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम अवसर, १६ गते हुँदैछ १७औं वार्षिक साधारणसभा

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । बैंकले शुक्रबार कात्तिक ५ गतेदेखि कात्तिक १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले आज बिहिबार बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
बैंकले कात्तिक १६ गते १७औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे बोलाएको हो । बैंकले गत वर्षको नाफाबाट १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । सांग्रिलाले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२% नगद लाभांश वितरण गर्न लागेको हो ।
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतका प्रस्ताव पनि पेस हुनेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal