×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका, मंसिर १० गते बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका, मंसिर १० गते बोलायो वार्षिक साधारणसभा

Artha Sarokar

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको ५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज कात्तिक २२ गते सोमबार अन्तिम दिन रहेको हो । कम्पनीले मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएको छ । जसकारण आजसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीले  लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश निर्णय गरेको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप नियमावली संसोधन गर्ने एजेण्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी