×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मैले त छिट्टै सेयर बजार बेपत्ता बढ्ने देखेको छु, आत्तिनुपर्ने केहि छैन’ : हरि ढकालसँगको अन्तर्वार्ता (भिडियो अन्तर्वार्ता)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘मैले त छिट्टै सेयर बजार बेपत्ता बढ्ने देखेको छु, आत्तिनुपर्ने केहि छैन’ : हरि ढकालसँगको अन्तर्वार्ता (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । धेरै खालका आरोह-अवरोह छिचोलेर सेयर बजारमा भित्री जानकार बनेका लगानीकर्ता हरि ढकालले सेयर बजार आउँदो माघमा बेपत्तै बढ्ने देखेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहीक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले सेयर बजारले नयाँ उचाईं लिने दिन टाढा नरहेको दाबी गरेका हुन् । उनका अनुसार माघमा उनकै शब्दमा ‘बेपत्तासँग बजार बढ्ने’ देखेका छन् उनले ।

कार्यक्रममा उनले सेयर बजार घट्नु र घटाईनुको कारणबारे पनि बोलेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिबारे पनि सटिक र कडा प्रहार गरेका उनले सेयर बजार अव किन बढ्छ र कसरी बढ्छ भन्ने विषयमासमेत बोलेका छन् । हेरौं अर्थ सरोकार डटकमको प्रस्तुती सो कार्यक्रम जस्ताको त्यस्तै :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: