NABIL AD

‘मैले त छिट्टै सेयर बजार बेपत्ता बढ्ने देखेको छु, आत्तिनुपर्ने केहि छैन’ : हरि ढकालसँगको अन्तर्वार्ता (भिडियो अन्तर्वार्ता)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । धेरै खालका आरोह-अवरोह छिचोलेर सेयर बजारमा भित्री जानकार बनेका लगानीकर्ता हरि ढकालले सेयर बजार आउँदो माघमा बेपत्तै बढ्ने देखेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहीक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले सेयर बजारले नयाँ उचाईं लिने दिन टाढा नरहेको दाबी गरेका हुन् । उनका अनुसार माघमा उनकै शब्दमा ‘बेपत्तासँग बजार बढ्ने’ देखेका छन् उनले ।

कार्यक्रममा उनले सेयर बजार घट्नु र घटाईनुको कारणबारे पनि बोलेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिबारे पनि सटिक र कडा प्रहार गरेका उनले सेयर बजार अव किन बढ्छ र कसरी बढ्छ भन्ने विषयमासमेत बोलेका छन् । हेरौं अर्थ सरोकार डटकमको प्रस्तुती सो कार्यक्रम जस्ताको त्यस्तै :

 

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal