×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले १७% बोनस सेयर पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले १७% बोनस सेयर पाउने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १७% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आज  मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर दिने निर्णय गरेको हो ।
यद्यपी कम्पनीले नगद लाभांशको प्रस्ताव भने राखेको छैन । लगानीकर्ताले बोनस सेयर मात्रै पाउने भएका हुन् । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तामा वितरण हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: