×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मंगलबार नेपाल बन्दको दिन बैंक तथा वित्तीय संस्थाका गाडी चल्न दिंदैनौं…’ : विप्लव नेकपा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘मंगलबार नेपाल बन्दको दिन बैंक तथा वित्तीय संस्थाका गाडी चल्न दिंदैनौं…’ : विप्लव नेकपा

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको बताएको छ ।

मंगलबारको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायतका सेवा भने खुल्लै रहनेछन् भने बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।

‘सरकारले बैंक तथा वित्तीय संस्थापनि अत्यावश्यक सेवामै राखेको  छ । बैंक तथा वित्तीय संस्थाका गाडीहरु चल्न दिने नीति छ कि नदिने नीति छ ?’ अर्थ सरोकारको प्रश्नमा नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले भने, ‘बैंक तथा वित्तीय संस्थाका गाडी चल्न दिंदैननौं । रोक्छौँ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी