राष्ट्र बैंकले जारी गर्यो बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन (पूर्ण पाठसहित) अर्थ सरोकार ३० कार्तिक २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ तथा सो पश्चात २०७८ कात्तिक २८ गतेसम्म जारी भएका परिपत्र तथा संशोधनहरु समेटेर एकीकृत निर्देशन जारी गरिएको हो । ABC-Circular-no-7-Unified-Directives-2078 छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !