काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ३ महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकले मंगलबार पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु खाता १५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको जानकारी दिएको हो । यस्तै मुलुकको शोधनान्तर घाटा ७६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । शोधनान्तर घाटा भने भदौ महिनाको तुलनामा केही सुधार भएको देखिएको छ । भदौमा यस्तो घाटा करिब ८३ अर्ब रुपैयाँ रहेको थियो ।
यसैगरी यस अवधिमा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा देखिएको छ भने उपभोक्ता मूल्य वृद्धि ४.२४ प्रतिशत रहेको छ । यस्तै निर्यात १०९.५ प्रतिशतले बढेको छ र आयात ६.३७ प्रतिशतले वृद्धि भएको छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Months-data-of-2078.79
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्