काठमाडौं । प्रभु बैंकको सेयर कारोबार फुकुवा भएको छ । बैंकले स्पष्टीकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार फुकुवा गरेको हो । बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसअघि नेप्सेले सेयर कारोबार चलिरहेको समयमा सञ्चालक समिति बैठक गरी लाभांश वितरणको प्रस्ताव पारित गरेको भन्दै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । बैंकको कार्तिक २३ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२ प्रतिशत बोनस र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्