काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।कात्तिक २२ गते बसेको बसेको संचालक समितिको ४३३ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६.६३१३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतको दरले बोनस सेयर र०.६३१३% का दरले नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ ।
प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछी र वार्षिक साधारणसभाबाट पारित भएपछी सेयरधनीले पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्