NABIL AD

राधीलाई कारवाही गर्ने नेप्सेको चेतावनी, कारण रहेछ यस्तो…(पत्रसहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । राधी विद्युत कम्पनीलाई नेपाल स्टक एक्सचेन्जले कारबाहीको चेतावनी दिएको छ । नेप्सेले खारे इन्भेष्टमेन्ट लिमिटेडको प्रबन्ध पत्र, नियमावली, सञ्चालकको विवरण, लगानीलगायतका विवरण माग्दा आंशिक विवरण दिएको र लगानीको विवरण नदिएको कारण कारबाहीको चेतावनी दिएको हो ।

नेप्सेले कम्पनीलाई प्रमाणीत लगानीको विवरण ३ दिन भित्र पेश गर्न भनेको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ४८ (१) अुनसार निर्देशन दिएको र उक्त समय भित्र पेश नगरेमा प्रचलिन ऐन, नियम अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal