काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का भएको छ । कम्पनीको रैराङ हाइड्रोपावर कम्पनीसँग गाभिने भएपछि सेयर कारोबार रोक्का भएको हो ।
कम्पनीको कात्तिक २२ गते सोमबारदेखि सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच कात्तिक १७ गते बुधबार मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्