काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले नेपाल लाइफको सीइओ पदबाट राजीनामा दिएका छन् ।
प्रसाईंले राजीनामा दिएको बीमा समितिले पुष्टि गरेको छ भने सञ्चालक समितिले भने स्वीकृत गर्न भने बाँकी छ ।
प्रसाईं पछिल्लो चार वर्षदेखि नेपाल लाइफमै कार्यरत थिए । उनलाई विश्वास गरेर कम्पनीका पूर्व सीइओ बिबेक झाकै जोडबलमा उनी सीइओ बनेका थिए । तर उनले काम गर्न नसकेपछि उनको विकल्प खोजिंदै आएको थियो।
नेपाल लाइफको सीइओ को हुने भन्ने विषयमा टुंगो लागिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्