काठमाडौं । सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सनराइजको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुले पाउने भएको छन् । बैंकले हाल कायम ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँमा उक्त लाभांश प्रस्ताव गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्