×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाँड खाएर झ्याप भएका पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले विमानस्थलका कर्मचारीलाई झापड हाने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जाँड खाएर झ्याप भएका पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले विमानस्थलका कर्मचारीलाई झापड हाने !

Artha Sarokar

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले विमानस्थलका कर्मचारीलाई झापड हानेका छन् । सिइओ रेग्मीले भंसार विभागका नासुमाथि चेकजाँच गर्ने क्रममा हातपात गरेका हुन् । सिइओ रेग्मी जाँड खाएर झ्यापमा थिए । उनी कात्तिक २० गते शनिबार बिहान लन्डनबाट नेपाल आएका हुन् ।

उनले आफ्नो व्यागमा ६ बोतल मदिरा ल्याएका थिए । सोही मदिरा चेकजाँच गर्दा रेग्मीले थापालाई झापड हानेका हुन् । भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सधेका थिए ,‘साथमा कतिजना हुनुहुन्छ ?’ प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि एक थप्पड मात्रै लगाएनन् र भने ,‘म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ ।’ अहिले रेग्मीमाथि भंसार ऐन अनुसार कारबाही चलेको छ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी