×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको बाउन्स चेक दिने अमर महर्जन पक्राउ, ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर

LAXMI SUNRISE BANK
GLOBAL

मेगा बैंकको बाउन्स चेक दिने अमर महर्जन पक्राउ, ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले बैंकिङ कसुरको मुद्धामा फरार अभियुक्तलाई पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका–२१ का ४२ वर्षीय अमर महर्जनलाई  शंखमुलबाट मंगलबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट २०७८ असोज ८ गतेको फैसलाले ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि फरार उनि फरार रहेका थिए । उनले आफ्नो खातामा पर्याप्त मौज्दात नभएको भन्ने जानी जानी पीडितहरूलाई मेगा बैंक लिमिटेडको चेकहरु दिएर बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी