काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तीन जना निर्वाचित भएका छन् । संस्थाको गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको संस्थापक समूह ग्लोबल आइएमई बैंकको तर्फबाट रुपेन्द्र वाग्ले, सुशोभन देवकोटा र अनामिका कुँवर निर्वाचित भएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्