×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिपेन्द्र अग्रवालको नेतृत्वमा खुल्यो गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनी, १४ फोटोमा हेर्नुहोस् उद्घाटन समारोह (फोटो-कथा)

काठमाडौँ । पूराना लगानीकर्ता दिपेन्द्र अग्रवालको नेतृत्वमा स्थापित गोल्डम्यान इन्भेष्टमेन्टको विधिवत उद्घाटन भएको छ । आज शनिबार काठमाडौँको ज्ञानेश्वोरस्थित एक कार्यक्रमकाबीच कम्पनीको विधिवत उद्घाटन भएको हो ।
सेयर बजारका बादशाह निर्मल प्रधान र पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्त रुपमा सो कम्पनीको उद्घाटन गरेका हुन् । प्रस्तुत छ सो कार्यक्रमका महत्वपूर्ण झलकहरु :
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: