काठमाडौँ । कुमारी बैंक लिमिटेडलाई ह्याकरबाट सबै सिस्टम ह्याक गर्ने धम्की आएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा बैंकको सबै सिस्टम ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो ।
आज बिहीबार सो इमेलबाट सबै सिस्टम ह्याक गर्ने धम्की आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो । धम्की दिने ह्याकरको खोजीकार्य भईरहेको छ । बैंक स्रोतका अनुसार कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न नसकिएको र अहिलेसम्म बैंकको सबै सिस्टम ठीक रहेको छ ।
आजै साँझ नै सिष्टम सञ्चालनमा ल्याउने तयारीमा बैंक छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्