मोरङ । माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा रहेको बैंकको एटिएम तोडफोडमा संलग्न मोरङको रतुवामाई नगरपालिका ९५ का २१ बर्षिय पारस कालिकोटेलाई प्रहरीले पक्राउ गरेको हो ।
आईतबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।
कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्