Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक दीप बहादुर श्रेष्ठले राजीनामा दिएका छन् ।
कम्पनीको संचालक समितिको २२४औँ बैठकले उनले दिएको राजीनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK