काठमाडौं । नबिल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले निष्कासन गरिसकेको ८ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरिएको हो ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र गत साउन १० गतेदेखि २४ गतेसम्म बिक्री गरेको थियो । बेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमार्फत हुने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्