काठमाडौं । एनसीसी बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत बोनस सेयर दिने घोषण गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले हाल कायम १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ चुक्ता पुँजीबाट उक्त लाभांश दिने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्