काठमाडौँ । आगामी आइतबार अर्थात पुस ४ गते सेयर बजार बन्द हुने भएको छ । सरकारले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीका अनुसार आइतबार सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार पनि बन्द रहने भएको हो ।
गृह मन्त्रालयले आज शुक्रबार एक सूचना जारी गर्दै आइतबार उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्