Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सीइओमा श्रवण रावल, बीमा समितिले दियो स्वीकृति

अर्थ सरोकार

काठमाडौं । बीमा समितिले श्रवण रावललाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिले रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि पेश गरेको थियो ।
समितिले उनको नियुक्तिलाई स्वीकृत दिएसँगै कम्पनीको सञ्चालक समितिले आधिकारिक रुपमा निर्णय गरेर नियुक्ति गर्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK